• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मापसे गरेर सुमो चलाएका चालकविरुद्ध अभद्र व्यवहारको मुद्दा

    469
    SHARES


    काठमाडौँ। मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी (टाटा सुमो) चलाएका चालकविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

    फर्पिङबाट पक्राउ परेका ना.१ज ८४६९ नम्बरको सुमो चालक ४४ वर्षीय नवराज केसीविरुद्ध अभद्र व्यवहार मुद्दामा कारवाही गर्न प्रहरी वृतत्त कीर्तिपुरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

    ट्राफिक प्रहरीले चेकजाँच गर्दा काभ्रेपलाञ्चोकको पनौती घर भएका केसीले मापसे गरेको फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर आरोपीलाई कीर्तिपुर प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया