• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    पारिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा प्रवेश

    797
    SHARES


    काठमाडौं । अमेरिकी द भ्वाइसकी प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् । नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् ।

    पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् ।

    उनले उनले आफ्नो गीत परिजिताले गाएपछि बधाई दिएकी छिन । उनले पारिजिताको प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

    एक पछि अर्को चरणमा अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वम्भर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।

    जन लेजेन्डको टोलीमा बस्ने उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम अमेरिकी हुन् । परिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया