• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिनँ : डा शेखर कोइराला

    630
    SHARES


    काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफुले कसैसँग सम्झौता नगर्ने बताए ।

    कोइरालाले भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक र राष्ट्रका धरोहर भएको बताए । राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्बर्द्धन गर्नु राज्यको दायित्व भएको पनि उनले बताए ।

    बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान र बिकासका लागि आवश्यक नीति बनाउँनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भिम पराजुली, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी लगायतको सहभागीता रहेको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया