• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    हिन्दी, मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गाेखलेकाे निधन

    837
    SHARES


    काठमाडौँ। हिन्दी र मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गोखलेकाे निधन भएकाे छ ।

    ७७ वर्षीय गाेखलेकाे हिजाे शनिवार पुनेकाे दीनानाथ मंगेशकर अस्पतालमा निधन भएकाे बीबीसी हिन्दीले लेखेकाे छ ।

    विक्रम गोखलेले मराठी फ्लिमकाे साथै ‘अग्निपथ’, ‘हम दिल दे चुके सनम’ र ‘भूल भूलैया’ जस्ता हिन्दी फ्लिममा पनि अभिनय गरेका छन् ।

    सन् २०१० मा विक्रम खाेकलेलाई मराठी फ्लिममा उनकाे अभिनयलाई लिएर सर्वश्रेष्ठ अभिनेताकाे राष्ट्रिय पुरस्कार दिइएकाे थियाे ।

    उनले टीभीमा ‘घर आजा परदेशी’, ‘अल्पविराम’, ‘जाना ना दिल से दूर’, ‘संजीवनी’, ‘इंद्रधनुष’ जस्ता चर्चित शाेमा काम गरेका थिए ।

    उनकाे मराठी फ्लिम ‘गोदावरी’ अहिले सिनेमाघरमा चलिरहेकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया