• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गृहमन्त्री खाँणद्वारा बोहरालाई बधाई

    613
    SHARES


    बुटवल । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन् ।

    शनिबार नै सार्वजनिक मत परिणाम अनुसार बोहरा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए र खाँड पराजित भए ।

    चुनावी नतिजा सार्वजनिक भएपछि खाँणले बोहरालाई टेलिफोन गरी बधाई दिँदै सपल कार्यकालको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ ।

    खाँणले रुपन्देही ३ र समग्र रुपन्देहीको बिकासमा सांसद बोहरालाई आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया