• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    यस्तो छ चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेता किमलाई लेखेको पत्र

    1K
    SHARES


    काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।

    राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणबारे भने केहि कतै उल्लेख गरेको छैन् ।

    उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव रहेको छ केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको देखिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया