• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    मेघालयमा भूकम्पको धक्का

    247
    SHARES


    भारतको मेघालयस्थित तुरा क्षेत्रमा बिहीबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ४६ मिनेटमा प्रदेशको तुरा क्षेत्रबाट ३७ कि. पूर्व-उत्तर पूर्वमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    भूकम्पको तीव्रता रिक्टर स्केलमा ३.४ मापन गरिएको छ भने गहिराई जमिनबाट पाँच किलोमिटर तल रहेको छ ।

    यसअघि बुधबार महाराष्ट्र र अरुणाचल प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया