• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    भक्तपुर २ मा दुर्लभ थापासंग हारे महेश बस्नेत

    10.4K
    SHARES


    काठमाडौँ। नेकपा एमालेका निवर्तमान सांसदसमेत रहेका भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका महेश बस्नेत पराजित भएका छन् ।

    उनलाई नेपाली कांग्रेसका दुर्लभ थापाले पराजित गरेका हुन् । नेकपा एमालेले अत्यन्त कमजोर हुँदा पनि बस्नेतले भक्तपुरमा चुनाव जित्ने अनुमान गर्दै आएका थिए ।

    तर, एमाले अनुमानविपरित महेश बस्नेत पराजित भएका हुन् । यसअघि पनि बस्नेत यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

    उद्योग मन्त्रालयको अनुभव सम्हालिसकेका बस्नेत विवादास्पद अभिव्यक्तिका कारण बारम्बार बिबादित् भैरहन्छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया