• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    रुपन्देही-१ : अघि-अघि छविलाल पछि-पछि भुसाल, कति छ मतान्तर ?

    1.5K
    SHARES


    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मासँग स्वतन्त्र उम्मेदवार घनश्याम भूसाल १ हजार ३०६ मतले पछाडि परेका छन् ।

    २५ हजार १६१ मत गणना गरिसक्दा एमालेका विश्वकर्माले ६ हजार २२८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका भूसालले ४ हजार ९२२ मत पाएका छन् ।

    तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी ४ हजार २४१ मतसहित तेस्रो स्थानमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया