• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    विश्वकप : साउदीले फर्कायो अर्जेन्टिनाविरुद्ध बराबरी गोल

    496
    SHARES


    काठमाडौँ। साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ । दोस्रो हाफको सुरुवातमा नै सालेह अलसेहरीले गोल गरेका हुन् ।

    खेलको ४८ औँ मिनेटमा सालेह गोल गरे । यसअघि पहिलो हाफमा लियोनेल मेस्सीको गोलको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया