• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    गुल्मी २ मा फराकिलो मतले पछि परिन् झाँक्री

    5.4K
    SHARES


    काठमाण्डाै। गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतअन्तर फराकिलो बनाउँदै लागेका छन् ।

    पछिल्लो विवरणअनुसार एमालेका विष्टले एक हजार छ सय ७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले एक हजार तीन सय १६ मत प्राप्त गरेकी छिन ।

    विष्ट र झाँक्री पूर्वसहकर्मी पनि हुन्। एमालेमा रहेर लामाे समयसम्म सहकार्य गरेका उनीहरु एमाले विभाजन हुँदा विष्ट एमालेमै रहेका थिए भने झाँक्री नेकपा एकीकृत समाजवादीमा गएकी थिइन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया