• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    विश्वकप : साकाको गोलमा इंग्ल्याण्डको अग्रता दोब्बर

    491
    SHARES


    काठमाडौँ। बुकायो साकाले इरानविरुद्ध इंग्ल्याण्डको अग्रता दोब्बर बनाएका छन् । खेलको ४३ औँ मिनेटमा साकाले इंग्ल्याण्डका लागि दोस्रो गोल गरेका हुन् ।

    समूह बी को खेल अन्तर्गत इंग्ल्याण्डले जुड बेलिङहमको गोलको मद्दतले अग्रता लिएको थियो । बेलिङहमले खेलको ३५ औँ मिनेटमा गोल गरेका हुन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया