• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

    476
    SHARES


    बैतडी। बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।

    दशरथचन्द राजमार्गमा पर्ने पाटन-४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्छले जानकारी दिए। उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन ।

    थप विवरण आउन बाँकी रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया