• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सुरु भयो विश्व फुटबलको महाकुम्भ

    655
    SHARES


    काठमाडौँ। सन् २०२२ को विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ ।

    कतारको अल खोरमा रहेको अल बयत स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरेर विश्व फुटबलको महाकुम्भ सुरुवात गरिएको हो ।

    मोर्गन फ्रिम्यान र जुङ कुकलगायत कलाकारहरू उद्घाटन समारोहमा उपस्थित रहेका थिए । फ्रान्सका लिजेन्ड मार्सल देसाइलीले विश्वकपको ट्रफी प्रस्तुत गरेका थिए ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया