• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    नेकपा बहुमतका कार्यकर्ता माइतीघरबाट पक्राउ

    571
    SHARES


    काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।

    आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गरि रहेका बेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया