• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विजनेश समाचार

    आज सुन चाँदीकै भाउ घट्याे, कतिमा हुँदैछ कारोबार ?

    761
    SHARES


    काठमाण्डाै। आज सुन चाँदीकै भाउ घटेको छ ।

    सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

    हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार तोकिएको छ ।

    चाँदीको भाउ भने तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया