• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    फोटो-फिचर समाचार

    नाइट क्लबमा युवापुस्तासँग यसरी झुमे एमाले अध्यक्ष ओली (फोटो फिचर)

    818
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ऱ्याप गीत सार्वजनिक गर्न मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन ।

    ओलीले सो कार्यक्रममा युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए । ओली आज चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् ।

    ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया