काठमाडौँ । देश चुनावमय भएको बेला बुधबार काठमाडौँमा भने बृहत चुनाव अवज्ञासभा तथा बहिस्कार सभा सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा क्रान्तिकारी माओवादी र नेकपा मसाल बिद्रोही लगाएतका ४ पार्टीले आयोजना गरेको चुनाव अवज्ञा तथा बहिस्कार सभामा हजारौंको सहभागिता देखिएको छ ।
अहिले बिभिन्न ठाउँबाट सुरु भएका र्यालीहरु शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएका छन् । उक्त कोणसभामालाई ३ दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन । हेर्नुहोस् लाइभ
प्रतिक्रिया