• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महरापछि अर्का चर्चित नेता रोशनीको फन्दामा

    858
    SHARES


    काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महरादेखि लिएर सिद्ध बाबासम्मलाई पनि बलात्कारको आरोपी भन्दै सार्वजनिक स्थलमा आएकी रोशनी शाही फेरी चर्चामा आएकी छन् ।

    यसपटक उनको फन्दामा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत पनि परेका छन् । शाहीले चलाउने फेसबुक आईडीमा उनीले शक्ति बस्नेतको यौन क्रिडाको छानबिन हुनुपर्ने माग गरेकी छन् ।

    उनले बस्नेतको केही समय पहिले एक नायकको श्रीमतीसँग लभ परेको कुरा पनि खुलाइदै ।  उनको पोस्ट जस्ताको त्यस्तैः शक्ति बस्नेतको पनि यौन क्रिडाको छानबिन गरियोस् ।

    एक बेला उनी नायक …को श्रीमती सँग लभ परेको थियो । यो आरोप होइन सत्य हो । सायद यसमा छोरी पनि सिकार हुन के बेर । यो सत्य हो शक्तिले जिते पनि हामीलाई कुनै फरक पर्दैन । त्यसैले सत्यतथ्य उजागर गर्नु जाजरकोटी जनताहरूलाई मेरो कर्तव्य हो । उनले लेखेकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया