• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    वृद्धभत्ता बुझ्न गएका वीरबहादुर घर नफर्कीए पछि…

    228
    SHARES


    अर्घाखाँची। भूमिकास्थान नगरपालिका-१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको छ ।

    धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनी भीरबाट करिब ८० मिटर तल खसेका थिए ।

    उनलाई बुधबार दिउँसो करिब ४ बजेतिर भत्ता बुझेपछि उनी घर फर्किएका थिए । भीरबाट लडेको अवस्थामा गएराति स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको पौडेलले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया