• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    ५ हजार मिटर पुरुष दौडको स्वर्ण गोपीचन्द्रलाई

    479
    SHARES


    काठमाडौँ। विभागीय टोली एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ५ हजार मिटर पुरुष दौडमा स्वर्ण पदक जितेका छन् ।

    बिहीबार गोपीले १४ मिनेट २९. ६७ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जुतेका हुन् । नवौंमा गोपीको यो पहिलो स्वर्ण पदक हो । यस्तै कर्णालीका दुर्गा बहादुर बुढाले १४ मिनेट २९\९३ सेकेन्डको समय निकाले ।

    कास्य पदक जितेका आर्मीका मुकेश पालले १४ मिनेट ३६\६० सेकेन्डको समय निकालेका हुन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया