• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    काठमाडौंमा भूकम्पको धक्का महसुस

    498
    SHARES


    काठमाडौँ। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

    बुधबार दिउँसो ३ बजेर ८ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुश भएको हो ।

    भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे भने जानकारी प्राप्त हुन बाँकी रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया