• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    मिडफिल्डर एनगोलो कान्टेले विश्वकप गुमाउने

    383
    SHARES


    काठमाडौं । फ्रान्सका मिडफिल्डर एनगोलो कान्टेले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् ।

    ह्यामस्ट्रिङमा चोटका कारण कान्टेले कतार विश्वकप गुमाउने भएका हुन् र इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मिडफिल्डर कान्टेले प्रशिक्षणको दौरान चोट बोकेका थिए ।

    फ्रान्सको विश्वकप विजेता ३१ वर्षीय कान्टेले १४ अगस्टमा टोटेनहेमविरुद्धको खेलपछि खेलेका छैनन् । कतार विश्वकप आगामी नोभम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया