• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    केपी ओलीले जनतासँग प्रत्यक्ष टेलिफोन कुरा गर्ने

    480
    SHARES


    काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ मा सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोनमा संवाद गर्ने भएका छन् ।

    मंगलबार आफ्नो फेसबुक पेजमा अध्यक्ष ओलीले ‘कात्तिक ४ गते, म तपाईको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौं’ भनेर लेखेका छन् ।

    उनले आफूसँग कुरा गर्न चाहनेलाई आफ्नो फेसबुक पेजको म्यासेज बक्समा नम्बर म्यासेज गर्न अनुरोध समेत गरेका छन् ।

    मंसिर ४ को निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू जनतासँग नजिकिने प्रयासस्वरुप सामाजिक सञ्जालमा सक्रिय देखिन थालेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया