• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    आज थप ४६ जनामा काेराेना संक्रमण पुष्टी

    351
    SHARES


    काठमाण्डाै। पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी एक हजार पाँच सय १० जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा थप १७ जना कोरोना संक्रमित निको भएका छन् भने नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ३६ जना पुगेको छ ।

    यस्तै थप ७० हजार नौ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यसैबीच नेपालमा गएको साउनपछि डेगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४९ जना पुगेको छ । ४१ हजार सात सय ४३ जनामा डेङ्गी पुष्टि भएकोमा ४९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया