• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज कार्तिक महिनाको पहिलो दिन, कति छ सुनको भाउ ?

    402
    SHARES


    काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ केहि बढेको छ ।

    आइतबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला देई सय र आज तोलामा एक सयले बढेको हो ।

    सोमबार छापावाल सुन ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबारको तुलनामा आज मंगलबार चाँदी तोलामा २० रुपैयाँ बढेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया