• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिस सेमिफाइनलमा प्रवेश

    391
    SHARES


    काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

    पहिलो क्वाटरफाईनल खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको छ भने मंगलबार बिहान पोखरा रंगशालास्थित कोर्टमा भएको खेल पुलिसले ३-० को सोझो सेटमा जितेको हो ।

    पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५-१३ ले जितेको थियो । तेस्रो सेट २५-२० ले जित हात पारेर पुलिसले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

    पुलिसले आजै हुने दोस्रो क्वाटरफाईनलको बिजेतासँग सेमिफाइनलमा खेल्ने छ । सुदुपश्चिम प्रदेश भने बाहिरिएको छ। आजनै अन्य तीन क्वाटरफाईनलको खेल हुनेछ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया