• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर घुससहित पक्राउ

    347
    SHARES


    पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव साेमवार पाँच हजार घुससहित पक्राउ परेका छन् ।

    रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम लिएको भन्ने उजुरीको आधारमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले आयोगले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया