• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized राजनीति

    प्रकाशमान सिंह भन्छन् : काठमाडौं-१ मा कम्युनिस्ट किल्ला मैले भत्काएको हुँ

    1.2K
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा कम्युनिस्टको किल्ला आफूले भत्काएको दाबी गरेका छन् ।

    काठमाडौं १ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य रहेका सिंहले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै भनेका छन्, ‘२०४८ देखि संविधान कम्युनिस्ट दल विजयी भएका थिए तर २०६४ देखि कांग्रेसले विजयी हासिल गर्नु सुरु गरेकोे हो ।’

    मतदाताकै विश्वासका कारणले आफू यो क्षेत्रमा चोथौपटक उम्मेदवार बनेको उनले बताए । चुनिएर गएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारितापूर्वक भूमिका निर्वाह गरेको भन्दै उनले भने, ‘यहाँका नागरिकले अपेक्षा गरेका र गर्न सकिने कार्य गरेका कारणले पटक पटक विजयी हुँदै आएको छु ।’ उनले थपे काठमाडौं १ बाट निर्वाचित हुनेहरु राज्य सञ्चालनका लागि उच्च पदमा पुगेकोका छन् ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया