• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना, चालकको मृत्यु

    411
    SHARES


    काठमाडौँ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-६ कुखुरे पाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जेसिबी चालक रामेछापको दोरम्बा गाउँपालिका-२ का २५ वर्षीय जिबराज तामाङ हुन् ।

    कुखुरे पाखाबाट कटुन्जे तर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबी अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया