• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    नेपालमा थप ३२ जनामा काेराेना संक्रमण

    425
    SHARES


    काठमाडौँ। पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी एक हजार एक सय ६२ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा सात जना संक्रमित निको भएका छन् पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

    अहिले नेपालमा छ सय ८८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा १९ हजार दुई सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया