• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

    225
    SHARES


    काठमाडौँ।  पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको ज्यान गएको छ ।

    तानसेन नगरपालिका-२ नारायणस्थानमा रहेको पोखरीमा डुबेर तानसेन-६ टुुँडिखेल नजिकै बस्ने १२ वर्षीय सुजल पराजुलीको ज्यान गएको हो ।

    आइतवार दिउँसो पोखरीमा डुबेका पराजुलीलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया