• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अझै सुधार भएन सत्यमोहन जोशीको स्वास्थ्य अवस्था

    649
    SHARES


    काठमाण्डाै। बिरामी भएर अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा अझै सुधार नसाएको अस्पतालले जानकारी दिएको छ ।

    जाेशीकाे अवस्था चिन्ताजनक रहेको किस्ट अस्पतालले आज शुक्रवार बुलेटिन निकालेर जानकारी दिएको हो ।

    २२ दिनदेखि उपचाररत उनलाई हिजो बिहीवार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या रहेको छ । साथै उनलाई डेंगु संक्रमण समेत भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया