• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    काठमाडौँको रुद्रेश्वर महादेव भजन मण्डलमा चल्यो महानगरको डोजर

    682
    SHARES


    काठमाडौँ।  थापाथलीमा रहेको रूद्रेश्वर महादेव भजन मण्डलमा काठमाडौं महानगरले डोजर लगाएको छ ।

    अनधिकृत रुपमा बनाइएका संरचना हटाइरहेको महानगरको प्रहरीसहितको टोलीले आज २०५५ सालमा स्थापना गरिएको भजन मण्डलको भवन हटाएको हो ।

    महानगरले हाल अनधिकृत संरचना र सडक व्यापार हटाउन तथा अबैध संरचना हटाउने अभियान निरन्तर जारी रहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया