• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    प्रसूति गृहको भवनबाट पत्नी सुत्केरी गराउन गएका पुरुष हामफाले पछि…

    632
    SHARES


    काठमाडौँ। काठमाडौंको थापाथलीस्थित प्रसूति गृहको भवनबाट पुरुष हाम फालेका छन् । कपन बस्दै आएका ३९ वर्षका स्वयम तामाङ अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

    सुत्केरी गराउन पत्नीलाई लिएर उनी अस्पताल गएका थिए । छोरी जन्मेपछि उनी राति अस्पतालको भवनबाट हाम फालेका हुन् । तामाङलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

    अस्पतालबाट हामफाल्दा उनको खुट्टामा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया