• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    मलामी गएका युवकको खोलामा डुबेर मृत्यु

    685
    SHARES


    अछाम। अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ ।

    जिल्लाको मंगलसेन नगरपालिका-४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।

    आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा उनको डुबेर मृत्यु भएको जनाइएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया