• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    पुरुष फुटबलको सुरुआतमा बागमती प्रदेश विजयी

    453
    SHARES


    काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ ।

    पोखराको गोस्टेघाट खेलमैदानमा बिहीबार बागमतीले मधेश प्रदेशलाई २-० गोल अन्तरले हराएको छ ।

    बागमतीको जितमा सुनिल बल र अन्जन बिष्टले एक एक गोल गरे । पुरुष फुटबलको पहिलो खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रदेश-१ लाई २-० ले हराएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया