• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा हुन्छ : नेपालि कांग्रेस

    383
    SHARES


    काठमाण्डाै। नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे छ ।

    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले आज बिहीवार विज्ञप्ति निकालेर असाेज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।

    उम्मेदवारी फिर्ता लिए पार्टीले गरेकाे कारबाही फुकुवा हुने उल्लेख छ । हिजाे बुधवारमात्रै कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेकाे थियाे ।

    पार्टीबाट निष्कासित गरेकाे एक दिन नबित्दै कांग्रेसले आज उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे हाे । नेपाली कांग्रेसमा पूर्वसांसद देखि केन्द्रीय सदस्य कोइरालाले पनि बागी उम्मेदवारी दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया