• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    रन्जु दर्शनाले पाइन् सेलरोटी चुनाव चिन्ह

    388
    SHARES


    काठमाडौँ। काठमाडौं ५ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शनाले सेल रोटी चुनाव चिन्ह पाएकी छिन् ।

    निर्वाचन आयोगले हिंजो उनलाई सेल रोटी चुनाव चिन्ह प्रदान गरेको हो ।

    उनी यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडेल र नेकपा एमालेका ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दै छिन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया