• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    गोवा नजिकै नौसेनाको लडाकु विमान दुर्घटना

    360
    SHARES


    काठमाडौँ। भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।

    विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट भने विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको जनाएको छ ।

    यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो भने प्रारम्भिक जानकारी अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी रहेको बताइएको छ । नौसेनाले बोर्ड अफ इन्क्वायरीलाई आदेश दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया