• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    तनहुँमा गोविन्दराज जोशीले पाए कैंची चुनाव चिह्न

    541
    SHARES


    काठमाडौँ। तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीले कैंची चुनाव चिह्न पाएका छन् ।

    यसअघि स्थानीय तहको चुनावमा व्यास नगरपालिकाको मेयर उठेका जोशीका छोरा दीपकले कैंची चुनाब चिन्ह पाएका थिए । दीपकलाई मेयरमा नेकपा एमालेले समर्थन गरेको थियो ।

    तर अहिले प्रतिनिधि सभा चुनावमा भने जोशी एक्लै छन् । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार बनेको यो क्षेत्रमा नेकपा एमालेले एकबहादुर राना मगर उम्मेदवार रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया