• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

    284
    SHARES


    काठमाडाै‌ं । नेपालमा बुधबार थप ५१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको ७ सय ४३ पिसिआर परीक्षणमा ४५ जना र ९ सय ८० एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    थप २२ संक्रमित निको भएका छन् भने हाल नेपालमा ५ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया