• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा बम बिस्फोट

    11.7K
    SHARES

    काठमाडौं, ९ बैसाख ।

    प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हत्तिबनस्थित आयुक्त डा. यादवको घरमा आइतबार साँझ बम बिस्फोट भएको स्थानीयले बताएका छन् ।

    आइतबार साँझ करिब ७ बजेतिर यादवको घरमा ठुलो आवाजसहित बिस्फोट भएको स्थानीयको भनाई छ ।

    बिस्फोट अावाज अाएसँगै वरपर भागदौड मच्चिएको थियो । स्थानीय जम्मा भएपछि बम विस्फोट नै भएको पुष्टि भएको थियो । अहिले प्रहरी घटनास्थलतिर जाँदैछ ।

    अज्ञात समूहले गराएको विस्फोटबाट के कति क्षति भयो भन्ने विवरण अाउँन बाँकी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ