• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    कान्टे सहितका चेल्सीका तीन मुख्य खेलाडीले एसी मिलानसँग आब नखेल्ने

    505
    SHARES


    काठमाडौं । चेल्सीका मिडफिल्डर एन्जोलो कान्टे सहित तीन मुख्य खेलाडीले च्याम्पियन्स लिगमा मंगलबार हुने एसी मिलानसँगको खेल गुमाउने भएका छन् ।

    कान्टे सहित हाकिम जीएज र फोफानाले एसी मिलानसँगको खेल गुमाउने भएका हुन् । चेल्सीका तीन महत्वपूर्ण खेलाडीले मंगलबार एसी मिलानसँगको खेलअघि हुने अभ्यासमा टिममा सहभागिता जनाएका थिएनन् ।

    कान्टेलाई मांशपेशीमा समस्या भएका कारण उनी यस खेलमा पनि मैदान नफर्किने भएका हुन् । फोफना भने घरेलु प्रतियोगितामा घुँडामा चोट लाग्दा खेलको ३८ औं मिनेटमा नै वैशाखीको सहयोगमा मैदान छोड्न बाध्य भएका थिए । उनी अझै एक महिना मैदान बाहिर रहने छन् । जिएज भने दाहिने पाखुराको चोटका कारण यस खेलमा मैदान बाहिर रहने भएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया