• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    राष्ट्रपतिको स्वास्थ्यमा सुधार

    360
    SHARES


    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।

    त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी भण्डारीलाई आज डिस्चार्ज गर्ने बताइएको छ ।

    ज्वरो र खोकी कम भएकोले आज डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

    अस्वस्थ भएपछि राष्ट्रपति भण्डारी २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया