• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आईसीयूमा उपचार हुँदै

    535
    SHARES


    काठमाण्डाै। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक भएकाे डाक्टरले बताएका छन् ।

    उनको आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गतेदेखि उनको किष्ट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    उपचारमा संलग्न डाक्टरका अनुसार उनको स्वास्थ्यमा सुधार आउन सकिरहेको छैन । अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक डाक्टर सुरज बज्राचार्यले बताए ।

    लामो समयदेखि प्रोष्टेड र मुटुको समस्या भएका उनलाई ड़ेंगो पनि भएको थियो ।

    १७ दिनको अस्पताल बसाइमा केही सुधार आए पनि पछिल्लो ३-४ दिनदेखि फेरि समस्या बढ्दै गएको अस्पतालले जनाएको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया