• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    भारतमा नेपालकी अस्मिता जुरेलीले जितिन् रेस्लिङ उपाधि

    656
    SHARES


    काठमाडौं । नेपालकी रेस्लर अस्मिता जुरेलीले भारतमा आयोजना भएको ‘रेस्लिङ युनिक वार’ मा वुमन च्याम्पियनसिप म्याचको उपाधि जितेकी छिन् ।

    जयपुरको इन्डोर स्टेडियममा भएको खेलमा भारतीय सुपरस्टार रेस्लर द किरालाई हराउँदै जुरेलीले उपाधि हात परिन् ।

    भारतको पहिलो प्रो रेस्लिङ कम्पनी एफएफ डब्लूले आयोजना गरेको प्रतियोगिता हेर्न उपस्थित भारतका चर्चित नायक शाहील खानले विजेतालाई बधाई दिएका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया