• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति समाचार

    प्रधानमन्त्री देउवाको दुई थरी उमेरविरुद्ध कर्ण मल्लले दिए उजुरी

    535
    SHARES


    काठमाडौं। डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका प्रधनमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवामाथि प्रत्यासी कर्ण मल्ले उजुरी हालेका हुन् ।

    देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेसँगै मल्लले उम्मेदवारी खारेज हुनुपर्ने दाबी गर्दै उनले उजुरी हालेका छन् । प्राप्त विवरणअनुसार देउवाको नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको छ ।

    त्यस्तै मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ । मल्ल अहिले बिपी कांग्रेसबाट उनी देउवाविरुद्ध चुनावी मैदानमा छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया