• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    जर्मनीको दूतावासमा ठोक्कियो रुसी मिसाइल

    648
    SHARES


    काठमाडौँ। युक्रेनको राजधानी किभमा स्थित जर्मनीको वाणिज्य दूतावासको भवनमा रुसी मिसाइल ठोक्किएको छ । समाचार एजेन्सी रोयटर्सले जर्मनीको विदेश मन्त्रालयलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

    हमलामा के कति क्षती भएको छ भन्ने स्पष्ट जानकारी प्राप्त भने छैन । सोमबार बिहानदेखि रुसको मिसाइलले युक्रेनको राजधानीसमेत किभको विभिन्न इलाकालाई आफ्नो निशाना बनाइरहेको छ ।

    युक्रेनको वायु सेनाका अनुसार सोमबार बिहानदेखि रुसले ८३ मिसाइल दागेको छ । यी हवाई हमलालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि पुष्टि गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया