• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    जमल मुसिआलालाई कोभिड संक्रमण

    491
    SHARES


    काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखका अट्याकीङ मिडफिल्डर जमल मुसिआलालाई कोभिड-१९ को संक्रमण देखिएको छ ।

    बायर्नले सोमबार मुसिआलालाई कोभिडको संक्रमण देखिएको जनाएको छ । कोभिडको संक्रमण देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेको बायर्नले जनाएको छ ।

    १९ वर्षीय युवा खेलाडीले यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस सिजन उनले ८ लिग खेलमा ५ गोल गरिसकेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया